बलिउडका यी ४ सुपरस्टार नायकहरु , जो आफ्नो आमा बिना एक पल पनि बस्न सक्दैनन् (तस्विरसहित)

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौँ । आमा भन्ने बित्तिकै यो संसारमा जति पनि मानव तथा जिवित प्राणीहरु रहेका छन् । तिनीहरुलाई पनि त्यति नै माया हुन्छ । त्यो चाहेँ जस्तो सुकै अवस्थामा होस् । यति यो संसारमा आमा भन्ने चिज थिएन् भने, यो पृथ्वी शून्य हुन्थ्यो । त्यसैले आज हामी यस्तै बलिउडका कुन कुन कलाकार आफ्नै आमासगँ बस्छन् भन्ने विषया कुरा गर्न गइरहेका छौ । सेलिब्रेटी कलाकारहरु मध्ये कसले चाही आफ्नो आमाको बढी ख्याल गर्छन् ।हेरौ तल

सुरुवात  सुपरस्टार सलमान खानबाट , उनी बलिउडको तीन खान मध्ये एक चर्चित खान भित्र पर्दछन् । जसले बलिउडमा निकै ब्यवसायिक तथा सुपरहिट फिल्महरु दिईसकेका छन् । त्यसैकारण उनी यो सबै आमाको देन रहकाले उनी सधै आमासगै बस्ने गरेको बताउछन् । त्यसैले त आफ्ना दुवै आमा सलमा खान र हेलेनलाई अत्यन्तै माया र ईज्जत गर्ने र व्यस्तताको बाबजूद पनि उनी प्राय आफ्ना आमालाई घुमाउन लगिरहने बताउछन् । तर उनको केही न केही घटनाको कारण सञ्चार माध्यमहरुमा छाइनै रहेको हुन्छन् ।

त्यसैगरी अर्को खान हुन् , आमिर खान, उनी पनि बलिउडमा यस्ता नायक हुन् , जसले वर्षमा एक सुपरहिट चलचित्र बनाउने गर्छन् । जसकारण उनी मिस्टर पर्फेक्सनिस्टको नामले परिचित रहेका छन् । उनको जुन फिल्म आउछ , त्यसले धमाका नै मच्चाउने गरेको छ । उनी पनि सधै आफ्नै आमाको कारण यस्तो भएको बताउदै आएका छन् । जो आफ्नी आमासँगै बस्छन् र आमाको अत्यन्तै ख्याल राख्ने गर्छन् । हालै उनी आफ्नी आमासँग हज यात्रामा गएका थिए, जुन अत्यन्तै कम मानिसले मात्र गर्छन् ।

त्यसैगरी अर्का सुपरस्टार हुन् ,अनुपम खेर । उनी पनि बलिउडको सबैभन्दा धेरै दर्शकहरुले रुचाइएको कलाकार मध्ये एक पर्दछन् । जो अहिले ६३ वर्षको उमेरमा पनि आफ्नी आमासँगै बस्दै आएका छन् भने उनले आफ्नो आमाको रेखदेख गर्ने क्रममा खिचिएको फोटो कहिलेकाही सामाजिक सञ्जालमा अपलोड गर्ने गर्छन् ।

त्यसैगरी अन्त्यमा रहेका छन् नाना पाटेकर । उनी पनि बलिउडमा चर्चा र आलोचना दुवै कमाएको प्रसिद्ध कलाकार नै हुन् । उनलाई एक समय तनुश्रीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । तर यो सबै कुरा झुटो भएको उनले बताएका छन् । किनभने उनले आफ्नो आमाको धेरै नै ख्याल गर्ने गरेका छन् । उनी आमासगै बस्ने गरेका बताउछन् । र आफ्नो आमाको अति नै माया गर्ने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =