दुधमा बेहोस् हुने औषधी मिसाई आफ्नो श्रीमान बेहोसभएपछि धनसम्पत्ती लिएर श्रीमती भइन् फरार

  • 167
  •  
  •  
  •  
  •  
    167
    Shares

काठमाडौ । भारतमा एक महिलाले विवाह गरेको २२ दिनमै आफ्नो श्रीमानलाई दूधमा बेहोस हुने औषधि मिसाएर खुवाई लुटपाट गरी भागेकी छिन् ।

श्रीमतीले राती सुत्ने बेलामा पतिलाई दुधमा घ्यू मिसाएर दिने क्रममा बेहोस हुने औषधी खाएर बेहोस भएपछि उनले घरमा भएका गर गहना, आभूषण चोरेर फरार भएकी दुलहीले पतिको कपडा समेत बाँकी नछोडिकन भागेको जनाइएको छ ।

तर जब बिहान उठ्ने बितिकै ढलेका उनलाई अस्पताल लागिएको थियो । जब अस्पतालमा उनको होस आयो त्यसपछि उनले यस्तो बताएका थिए । श्रीमानका अनुसार , दुध पिएपछि के के भयो केहि पनि थाहा नभएको भन्दै प्रहरी समक्ष उजुरी गर्न पुगेका थिए । तर यस घटनाको बारेमा परिवारले प्रहरीमा किटानी जाहेरी दिइसकेका जानकारी दिइएको छ । अहिले यमुनानगर प्रहरीले यस घटनाको अनुसन्धान शुरु गरेको भन्दै एक भारतीय संचार माध्यमले समाचार छापिएको छ । यस घटनाले अहिले मिडिया तथा सामाजिक सञ्जाल तताइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 ÷ 4 =