८ तस्विरमा हेर्नुहोस् संसारकै सबैभन्दा बोल्ड र हट फिगर भएकी मोडल ,जसलाई देख्दा तपाईको समेत मन लोभिने छ

  • 500
  •  
  •  
  •  
  •  
    500
    Shares

काठमाडौ । अमेरिकाकी एक युवती सुन्दर तथा हट फिगरका कारण देशमा मात्र नभएर विश्वभर चर्चित भइरहेकी छिन् । ती सुन्दर युवतीको नाम मर्सिडीज मैरी हो ।उनी अहिले २४ वर्षकी भएकी छिन् । जसलाई अहिले विश्वभर मै हट तथा सेक्सी मोडलको रुपमा चिनेका छन् । किनभने उनको त्यो सुन्दर तथा आकर्षक शारिरिक संरचनाको कारणले उनलाई विश्वले खोजी खोजी हेर्ने गरेको छ ।उनको त्यो तस्विर तथा भिडियो हेर्नको लागी हरेक मानिसहरुको सोक नै बनेको छ । त्यसैले अहिले युटुव तथा सामाजिक सञ्जालमा हेर्ने सङ्ख्या नै बढेको छ ।त्यसैगरी उनको त्यो सुन्दर फिगरको कारण संसारमा लुकेर रहेका सुन्दरी भन्नेहरले पनि उनीसगँ तुलना गर्न खोजेका छन् । हेरौ उनको यो बोल्ड तस्विरहरु , जुन तस्विरले तपाईको समेत मन लोभ्याउछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 24