भारतमा स्कार्पियो दुर्घटना हुदाँ एकै घरका ५ जनाको मृत्यु ,कारण यस्तो छ(हेर्नुस्)

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौ । भारतमा राजस्थानस्थित पिपलखेडा राजमार्गमा स्कार्पियो गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । उनीहरुको जन्मदिन मनाउन जाने क्रममा बाटोमा ड्राइभर निदाएपछि रोकिराखेको ट्रकमा गएर स्कार्पिया ठोकिदा ४ जनाको घटनास्थलै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिइएको छ ।

तर यस घटनाको मुख्य दोषी मानिएका ड्राइभरले भने यस्तो बयान दिइएको थिए , म मनिष पाल स्कार्पियो ड्राइभर । जाटव परिवारका साथ हामी ग्वालियरदेखि अजमेरका लागि हिँडेका थियौ। सबै जना दुखी भएर यात्रा गरिहेका थिए। गाडी तिब्र गतिमा थियो। पिपलखेडा नजिकै राति अँध्यारोका कारण केही देखिएन् । ट्रकमा न लाइट थियो न रिफलेक्टर लागेको थियो । मैले गाडीलाई नियन्त्रण गर्ने प्रयास गरे। तर नियन्त्रण गर्न सकिन र दुर्घटना भयो । यस्तो भनेका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 + = 29