यस्तो छ म : म बनाउने सजिलो तरिका , हेर्नुहोस् भिडियो सहित

  • 3.3K
  •  
  •  
  •  
  •  
    3.3K
    Shares

काठमाडौँ,१८ मंसिर । प्राय धेरै नेपालीहरुको पहिलो रोजाइ रहेको प्रिय परिकार म : म सबैलाई मन पर्छ । त्यसकारण आज हामी तपाईहरुलाई म : म बनाउने केही तरिका बारे बताउन गइरहेका छौँ ।

सुरुमा मैदाको पिठोलाई सानो सानो पारेर बेल्ने त्यसमा आफ्नो इच्छा अनुसार कुन परिकारको म : म खाने त्यसको किमा तयार गर्ने र किमाको डल्लो बनाएर राख्ने । तयसपछि म : म पकाउने भाडोमा थोरै तेल लगाएउने र बनाएको म : म राख्ने । म : म विशेषत मासु र विभिन्न तरकारीहरुबाट बनाउन सकिन्छ । म : म को लागि खसी, कुखुरा, आदिको मासु मिसाएर बनाउन सकिन्छ । यसरी पाकेको म : म लाई अचारसँग खाने गरिन्छ ।

घरमा म : म बनाएर खानको लागि प्राय धेरैलाई म : मको डल्लो बनाउन अलमलिन्छन् । म : म लाई राम्रो आकार दिनको लागि थोरै मात्र ध्यान दिन सकियो भने म : म राम्ररी बनाउन सकिन्छ । यहाँ दिइएको भिडियोमा म : म बनाउन सिकाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1