यस्तो थियो श्रृंखलालाई ‘ब्यूटी विद अ पर्पस’ को अवाड जिताउन सफल भिडियो, जसले संसारका महिलाको मर्म बोलेको थियो

  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

काठमाडौँ,१९ मंसिर । चीनमा जारी रहेको मिस वल्ड २०१८ मा श्रृंखला खतिवडाले ब्यूट पर्पस अवार्ड हात पर्न सफल भएकी छन् । मल्टिमिडिया अवार्ड जितेर अन्तिम चरणमा पुगेकी श्रृंखलालाई मकवानपुरको चेपाङ बस्तीलाई सहयोग पुर्याउने क्रमम बनाइएको डकुमेन्ट्रीले नै ब्युटी विद अ पर्पसको लागि दाबेदार बनेको थियो ।

यी दुई अवार्ड जतेसँगै श्रंखला उत्कृष्ट ३० मा पुग्न सफल भएकी छन् । मल्टिमिडिया अवार्डको लागि नेपाल सहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थियो । यी मध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनार्एको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 32