के तपाई विभिन्न यस्ता घातक रोगबाट बच्न चाहनुहुन्छ ?त्यसोभए बेल खानुस् सबै रोगबाट मुक्ति पाउनुहुन्छ

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौ । नेपालमा विभिन्न प्रकारको फलफूलहरु पाइन्छ । तिनीहरुले हाम्रो शरिरमा उर्जा प्रदान गर्नुका साथै खानका लागी एकदकै मिठो स्वाद पनि दिन्छ । त्यसैगरी कुनै फलफूल काचै पनि खाइन्छ । भने कुनै पकाएर र कुनैको फल वा फूल खाइन्छ । यसलाई  हामीले खाइने अरु बाहिरी बजारमा पाइने वस्तुहरु भन्दा कयौ गुणा राम्रो मानिन्छ ।

त्यस्तै ती मध्ये आज हामी अति उपयोगी फल बेलको बारेम कुरा गर्न गइरहेका छौ । यसको फललाई पाकिसकेपछि खाने गरिन्छ ।एउटा उखान पनि छ कागलाई बेल पाक्यो हर्स न बिस्मत ,त्यसैले यसको छुट्टै महत्व रहेको छ । साथै यसको गर्मी महिनामा जुस समेत बनाएर खाइन्छ । भने यसको पातलाई पुजा आजामा पनि प्रयोग गरिन्छ ।

यदि तपाईले यो फल नियमित खानुभयो भने यसका यस्ता फाइदाहरु रहेका छन् । हेरौ

-पहिलो फाइदा हो , बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ । यसमा त्यसलाई निको पार्ने शक्ति रहेको हुन्छ ।

-त्यसैगरी अर्को फाइदा हो , यस फलले गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन र चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दश र पन्ध्र दिनमै ठीक हुन्छ ।-

-त्यस्तै तेस्रोमा फाइदा हो । यदि काँचो चाना पारेर सुकाएर जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।

-त्यसैगरी चौथोमा जतिसुकै कडा र पुरानो आउँ रगत हुने रोग लागेको छ भने काँचो चाना पारेर सुकाएर राखेको बेलको पानी बिहान–बेलुका खाएमा तीन–चार दिनमै यी पनि ठीक हुन्छ ।

-त्यसैगरी यसले अर्को रोग अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ ।

-त्यसले  बेलको पात खाएपनि विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ । यसको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको चाडै ठीक हुन्छ ।

-र अन्तिम फाइदा हो , यदि बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निको हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 4 = 1