दोहोरो टाइटल जित्दै फाइनलमा पुगिन् मिस वर्ल्डका २०१८ की श्रृंखला , मिस वर्ल्डकै मञ्चबाट दिइन् यस्तो लाइभ अन्तरवार्ता (हेर्नुहोस् )

  • 632
  •  
  •  
  •  
  •  
    632
    Shares

काठमाडौ । मिस वर्ल्डका २०१८ की नेपाली चेली श्रृङ्खला खतिवडाले अर्को एउटा सुनौलो जित हासिल गरेकी छिन् । उनले सोमबार भएको कार्यक्रममा दोहोरो टाइटल जित्दै फाइनल यात्रा तय गरेकी छिन् ।

अहिले उनी टप ३० मा प्रवेश गरेकी छिन् । साथै उनले मल्टिमिडिया अवार्ड जितिन भने र मिस वर्ल्डको आफ्नो यात्रा अगाडि बढाएकी हुन् । त्यसैगरी उनले “ब्युटि विथ अ पर्पज“ अवार्ड पनि जितेकी छिन् । त्यसैले उनले आफ्नो यी दुवै कुराको खुसीको कारण आफ्नो सामाजिक सञ्जालको माध्यमद्वारा सबै उनको शुभचिन्तकहरु माझमा खुसी साटेकी छिन् ।

त्यसपछि उनको टप ३० मा प्रवेश गरे पश्चात उनको पहिलो अन्तर्वार्ता आएको छ । उनको पहिलो अन्तर्वार्ता मिस वर्ल्डको अफिसियल फेसबुक पेजमा लाइभ दिइएको थियो । उनीसँगै लाइभ अन्तर्वातामा मिस न्युजल्याण्ड २०१५ डेबोरा लेम्बी पनि थिइन् जो आफैमा मिस वर्ल्डका २०१८ की एक जर्ज पनि हुन् । साथै अहिले श्रृङ्खलालाई देश विदेशबाट सबैको सर्पोट मिलेसगै उनको चर्चा सगै पाइलाहरु पनि अघि बढीरहेको छ । अबको उनको परिक्षाको समय नजिक रहेको हुदाँ हाम्रो पनि उनलाई सफलताको शुभकामना । हेर्नुस् लाइभ भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 56 = 59