यस्ती देखिइन् ७५ फिट लामो क्रिश्चियन वेडिङ गाउनमा नायिका प्रियंका , हेर्नुहोस् केहि सुन्दर तस्विरहरु!

  • 3.5K
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

प्रियंका चोपडा र निक जोनसको धूमधामसंग विवाह भयो । डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु रिति रिवाजको अनुसार दुईको विवाह सम्पन्न भयो ।

बलिउडकी देसी गर्ल विदेशी बुहारी बनिन् । अघिल्लो साझ दिल्लीको ताज होटलमा दुईको विवाहको रिसेप्शन रखिएको थियो । अघिल्लो साझ नै प्रियंकाले आफ्नो फ्यान्सको लागि आफ्नो विवाहको तस्विर सामाजिक संजालमा पोस्ट गरेकी थिइन् ।

प्रियंकाको क्रिश्चियन वेडीङ गाउनको निकै चर्चा भैरहेको छ । यस सुन्दर गाउनलाई राल्फ लरेनले डिजाइन गरेका हुन् । उक्त गाउनमा सबैभन्दा खास रह्यो उनको गाउनको वेल जुन ७५ फिट लामो छ ।

सामाजिक संजालमा तस्विरको साथै एक भिडियो पनि सार्बजनिक भएको छ जसमा उनकी आमा प्रियंकाको हात समातेर क्रिश्चियन वेडीङको रितिरिवाज निभाउँदै देखिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =