भारतको चर्चित रियालीटी सो ‘सा रे ग म प’ का जजहरुको पारिश्रमिक कति ? थाहा पाउनुभयो भने पर्नुहुनेछ दंग !

  • 494
  •  
  •  
  •  
  •  
    494
    Shares

एजेन्सी,१९ मंसिर । भारतको चर्चित रियालीटी सो ‘सा रे ग म प’ यतिबेला चर्चामा रहेको छ । भारतीय च्यानल जी टिभी बाट प्रसारण हुने उक्त सो हरेक हप्ता शनिबार र आइतबार प्रसारण हुने गर्छ । कार्यक्रमलाई झन धेरै रोचक बनाउनको लागि जजको रुपमा सोना मोहपत्र, सेखर रंजियन, वाजिद खान र आदित्य नारायाण रहेका छन् ।

कार्यक्रमलाई थप रौनकता दिने कार्यक्रमको होस्ट र जजहरुको पारिश्रमिक कति होला भन्ने सबैको मनमा जिज्ञासा सबैको मनमा होला नै । कार्यक्रमका होस्ट आदित्यको एक दिनकाो पारिश्रमिक नै ९० हजार रहेको छ । कार्यक्रमका जज वाजिदले एक दिनको पारिश्रमिक ४ लाख लिन्छन् । अर्का जज सेखरले प्रति दिन ३.५ लाख लिने गर्छन् भने सोनाले प्रतिदिन १.५ललाख पारिश्रमिक लिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1