जिन्दगीभर घुम्नका लागि घरको सारा सम्पति बेचेर हिडे , यी अचम्मको एक जोडी ,कारण यस्तो छ (हेर्नुस्)

  • 327
  •  
  •  
  •  
  •  
    327
    Shares

काठमाडौ । अमेरिकाको सेटालमा बस्ने एक जोडीले आफू जीवनभर घुम्नका लागि आफ्नो सारा सम्पति बेचेर घर छोडेर हिडेका छन् । ६२ वर्षीया डेवी र ७२ वर्षीय माइकलको जोडीले यात्राका लागि चाहिने खर्चको लागी घर, कार र बोट बिक्री गरेको छ । उनीहरुले यात्राको क्रममा जहा जान्छन् त्यही नै आफ्नो घर मान्ने गरेका बताउछन्  ।

त्यसैगरी उनीहरु अब कहिल्यै घर फर्केर नआउने गरी हिडेकाले छोरीले पनि होटलभन्दा गाँउमा बस्न भनेर आफ्नो बुबा आमालाई सल्लाह दिएकी छिन् । दुवै दम्पती उनीहरुले ‘सिनियर नोम्याड’ नामक ब्लग चलाउने गरेको छन् भने उनीहरु जहाँ बस्छन् त्यहा बसे बराबरको एक रातकोे ६ हजार ३ सय अमेरिकी डलर तिर्दै आएको पनि बताउछन् ।

त्यसैगरी उनीहरुले आफ्नो यात्राको २०१३ बाट सुरु गरी अहिलेसम्म २५० वटा सहरको भ्रमण गरिसकेको छन् । त्यसैले त उनीहरुलाई घरको माया भन्दा पनि घुमेर रमाइलो गर्ने ठुलो इच्छाको कारण अहिले आफूमा तन्देरी अवस्थाको बल आएको पनि बताएका छन् । त्यसैले आफूले बाटोमा हिड्ने क्रममा वा बसेका ठाउका मानिसहरु उपहार पनि दिदै हिडेका छन् । जसकारण यहि हिडडुले नै गर्दा अझै फूर्तिका साथ संसारका विभिन्न देशहरु घुमिरहेको दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 36