संसारै ठूलो सवारी साधन,जसलाई देखेर तपाई छक्क पर्नु हुनेछ (भिडियो)

  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौँ  । आज हामी तपाईको साथमा संसारका सबैजसो मानिसलाई एकदमै चकित बनाउने ५ विचित्रको ठूला ठूला चिज बारेमा जानकारी लिएर आएका छौं ।

तपाईलाई यस्ता कुरा सुन्दा विश्वास गर्न निकै कठिनाई हन्छ । तर संसारमा यस्तो विचित्रको कुरा पनि पाइन्छ जुन कुरा सत्यता भएको कारणले गर्दा विश्वास गर्ने पर्ने हुन्छ । यहि कुरालाई ध्यानमा राखेर हामीले तपाई माझ यस्तो भिडियोहरु प्रस्तुत गरेका हौं । आशा छ यस भिडियोलाई तपाईले मनपराएर हेर्नुहुनेछ ।

१. बिगेस्ट मोटर साइकल
बिगेस्ट मोटर साइकल सन् २०१४मा बनाएको बाइक हो । जुन बाइक दुनियकै सबैभन्दा ठूलो बाइक हो , उक्त बाइकको लम्बाई १० मिटर भन्दा ज्यादा भने बाइक चढ्नको लागी मद्यत लिनुपर्ने हुन्छ । बिगेस्ट मोटर साइकलमा बिगेस्ट पावरफूल इन्जिन लगाएको छ । बाइकको टायर पन्चट भएमा भने टायर चेन्ज गर्नको लागी गुल डोजरको हेल्प लिन जरुरत पर्दछ ।

२. लाजेस्ट स्केटबोट
तपाईले देख्नु भएको स्केटबोट सानो होला । तपाईलाई यो स्केटबोट देख्ने बित्तिकै अहो यस्तो पनि हुन्छ जस्तो लाग्यो हो । लाजेस्ट स्केटबोट एकैचोटी १० जना मानिस चढ्न सक्नेछन् । उक्त बोटमा चढ्दा निकै रोमाञ्चक फिल हुनेछ ।

३. बिगेस्ट सिप
बिगेस्ट सिप संसारकै सबैभन्दा ठूलो जहाज हो । फान्सको एक कम्पनीले उक्त्त जहाजलाई बनाएका हुन् ।यस जहाजमा खाना खान सकिने, स्विमिङ् गर्न सकिने, डान्स गर्न सकिने छ । बिगेसट जहाजमा २३ रेस्टुराँ भएको कारणले गर्दा खाना खानको लागी लागी कुनै समस्या छैन् ।

४. टस्लेस्ट बाइक
यस्तो किसिमको बाइक जसले सडकमा के के छन् भनेर र्हे चाहन्छ , त्यस्तो मानिसको लागी यस बाइकलाई निकै प्रभावकारी मानिन्छ । यस बाइकको नाम वल्ड रेर्कडमा राखिएको पनि छ किनकि यो दुनियाँको सबैभन्दा बढि उचाइमा रहेको साइकल हो । उक्त बाइक बनाउने मानिसले चाहेको थियो कि उसको नाम पनि ग्रिनिज अफ वल्ड रेकर्डमा सामेल होस् । त्यसैले उनले उक्त्त बाइकको निमार्ण गरेका हुन् ।

५. बिगेस्ट ट्रक
यो संसारकै सबैभन्दा बिगस्ट ट्रक हो । उक्त ट्रक २०१३ मा लन्च गरिएको थियो । यस ट्रकमा धेरै सामान बोक्नको लागी निकै सजिलो हुन्छ । जति धेरै सामान हालेपनि यस ट्रकलाई त्यति असर पदैन् ।यस ट्रकले सानो वा नर्मल गाडीलाई यस कारले एउटै टायरले धोस्थ बनाइदिन्छ । यस ट्रकको उचाई आठमिटर भन्दा ज्यादा रहेको कारण गर्दा समान पनि कल्पनानै गर्न नसक्ने गरी अट्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =