रणबीर–दिपिकाको पार्टीमा पुगेका संजयदत्तलाइ कसले भन्यो श्रीमतीकै अगाडि ‘बाबा आइ लभ यू, !

  • 841
  •  
  •  
  •  
  •  
    841
    Shares

काठमाडौ । वलिउडको चर्चित कलाकार रणवीर सिंह र दिपिका पादुकोणले विवाह भएको केही दिन नै नबित्दै विभिन्न कारण उनीहरुको चर्चा परिचर्चाले झनै उच्च स्थान ओगटी रहेको छ । जसमा उनीहरुको कहिले विवाहको तस्विर ,कहिले लगाएको कपडाको कारण सामाजिक सञ्जाल तथा मिडियामा चर्चामा आउने गरेका छन् ।

त्यस्तै अहिले पछिल्लो समय फेरी विवाहमा  पुगेका एक चर्चित कलाकार सजंय दत्तको कुराको चर्चा भइरहेको छ ।  दिपिका र रणविरले इटालीको लेक कोमोमा नोभेम्बर १४ तारिखमा कोंकणी परम्परा अनुसार विवाह गरेका थिए । सोही समयमा थुप्रै सेलीब्रेटी कलाकारहरुको पनि बाक्लै उपस्थिति रहेकाे  थियो । त्यसैक्रममा एक थिए वलिउडका मुन्ना भाई अर्थात सन्जु बाबा नामले चिनिने चर्चित नायक सञ्जय दत्त पनि उनको श्रीमतीको साथमा विवाहमा पुगेका थिए ।

तर त्यही समय ,जब सञ्जय दत्त र उनको श्रीमती मान्यता दत्त पार्टीमा प्रवेश मात्र के गरेका थिए । उनको आम नजिकका मित्रहरु र फ्यानहरुले उनको आगमनले अनौठो माहोल नै सिर्जना गरेका थिए । जसमा कसैले उनलाई त्यो भिडबाट , बाबा आइभ यू, बाबा आइलभ यू’ भनिरहेको थियो । जुन आवाज सुनेर उनको श्रीमती समेत  अचम्म मानिन् । जसको कसैले पत्ता लगाउन सकेन् । यदि तपाई चिन्नुहुन्छ । त्यो मानिस हेर्नुहोस् । यो रोचक भिडियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7