बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले आफु गर्भवती भएको खबरको गरिन् यस्तो खुलासा ,हेर्नुस्

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौ । इन्डियाको कप्तान विराट कोहली र बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माको यतिखेर एक खबर सामाजिक संजालमा र मिडियामा छाईरहेका छ । अहिले उनीहरु छिट्टै आमा बाबु बन्ने कुराको एक हल्लाकोे कारण हरेक कार्यक्रममा उनीहरु चर्चाको पात्र नै बन्ने गरेका छन् । यद्यपि यो कुराको कतिसम्म सत्यता छ भन्ने कुराको भने खुलासा भएको थिएन ।

तर भर्खरै मात्र अनुष्काले यस कुराको खुलास गदै भनिन् मलाई थाहा छैन, यि खबरहरु कहाँबाट आउँछन , यो पुरै गलत कुरा हो । सबैभन्दा ठुलो फ्याक्ट यो हो कि विवाह लुकाउन सकिन्छ तर प्रेगनेन्सी लुकाउन सकिदैन भनेर अब आउने जिरोको प्रोमोशनको क्रममा बताएकी छिन् ।

त्यसैले त उनको सानो सानो कुराहरुको पनि चर्चा हुने गरेका छ । त्यसैगरी उनीहरुको हरेक पटक सामाजिक सञ्जालमा गरिने पोष्टहरुले गर्दा उनीहरुको यो कुराको चर्चा चलेको थियो । किनभने उनको केहि दिन अगाडि मात्र सामाजिक संजालमा केहि तस्विर भाइरल भ ैएको थियो । जुन तस्विरहरको कारण पनि पनि सबैले गर्भवती भएको अनुमान लगाएका थिए ।

तर यस्तो अवस्थामा पनि उनले फेरी थप्दै भनिन् ,यस्ता खबरहरुको एक्ट्रेसले निकै सामना गर्नु पर्छ तर मेरो लागि यो भ्रम कति पनि महत्व राख्दैन । हाल म लगातार काम गर्दै छु, यसैले कुनै अरु प्लानिङबारे सोचेकी छैन भनेर खुला रुपमा बताइन् । यदपि विवाह भएको एक वर्ष बित्न लाग्दा सबैले एक सेलिब्रेटीको बारेमा चासो राख्नु पनि राम्रो विषय हो । यसभन्दा अगाडि उनहिरुको विवाह र विवाहको तस्विरहरुलाई लिएर पनि धेरै चर्चा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 31 = 36