हेर्नुहोस् १३ तस्विरमा नेपाली चलचित्रको आइटम गीतमा सनी लियोनको हट डान्स

  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

बलिउड आइटम गर्ल सनी लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरिन्। सम्पुर्ण छायाँकन लण्डनमा गरिएको फिल्म ‘पासवर्ड’को आइटम गीतमा सन्निले कम्मर मर्काइन्। उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो।

फिल्ममा समावेश हुने ‘सन्नि हो नाम मेरो…’ बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे। विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

99 − = 95