नयाँ प्यानिगेल भी फोर आर मोडेलको मोटरसाइकल भारतको बजारमा सार्वजनिक ,जुन बाइक ५ जनाले मात्र किन्न पाउने,(हेर्नुस्)

  • 72
  •  
  •  
  •  
  •  
    72
    Shares

काठमाडौ । डुकाटी कम्पनीद्वारा तयार पारिएको सबैभन्दा राम्रो सुपर मोटरसाइकल अहिले भारतको बजारमा ल्याइएको छ । जसको भारतमा ५ वाट मात्र कम्पनी रहेका छ । प्यानिगेल भीफोर आर मोडेल रहेको उक्त बाइक सामान्य कारहरु भन्दा महंगो रहेको र प्रतिघण्टा २ सय ७० किलोमिटरको गतिमा कुद्ने कम्पनीले जनाएको छ ।

यो भर्खरै सार्वजनिक भएको भी फोर आर मोडेलको बाइक अहिले पहिलो पटकमा ५ जनाले मात्र किन्न पाउने गरी आएको हो । र त्यसको विक्रीपछि मात्र अरु आउने कम्पनीले जनाएको छ । यसका लागी ३० नोभेम्बर भन्दा पहिले जसले सो मोटरसाइकल बुकिङ गर्यो त्यसैले मात्र खरिद गर्न पाएको हो । यदि यस नयाँ बाइक किन्नु परेमा यसको मूल्य ५१ लाख ८७ हजार भारु तोकिएको छ ।

त्यसैगरी यसका मुख्य विशेषताहरु भनेको यस्तो रहेको छ । यस नयाँ बाइक ९९८ सीसी भी४ इन्जिन जडान गरिएको छ, भने जसले २२१ बीएचपीको पावर र १११ एनएमको टर्क जेनेरेट गर्छ । सो मोटरसाइकलमा ६ स्पिडको म्यानुअल गियरबक्स समावेश गरिएको छ । त्यसैले यो बाइक निकै हल्का रहेको बाइकको तौल जम्मा १ सय ७२ किलोग्राम रहेको छ । जसमा भएको एयर इन्टेक्स पनि निकै राम्रो बनाएको र सो इन्जिनले १६ हजार ५ सय आरपीएममा काम गरेको हुन्छ । यसरी तयार पारिएको बाइकमा ६–एक्सिस बश इनर्सियल मेजरमेन्ट युनिट लगाइएको छ, जसका कारण एबीएस, डुकाटी ट्रयाक्सन कन्ट्रोल, डुकाटी साइड कन्ट्रोल, डुकाटी ह्विली कन्ट्रोल, डुकाटी पावर लन्च, डुकाटी किक शाफ्ट र इन्जिन ब्रेक कन्ट्रोल आदिले सपोर्ट गरेको हुन्छ । भने यो बाइकको इटालीको प्रसिद्ध प्रिमियम सुपर मोटरसाइकल निर्माता कम्पनीले निकालेको हो । जसले अब अहिले दोस्रो बिक्री गर्ने ब्यवस्था मिलाउदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 14