राखीले पार गरिन् नौटंकीको हद, प्रेस मिटमै हेर्ने नसकिने यस्तो चर्तिकला (भिडियो)

  • 748
  •  
  •  
  •  
  •  
    748
    Shares

एजेन्सी, विभिन्न नौटंकी गरेरै भएपनि जतिबेला पनि मिडियामा छाईरहन चाहाने आइटम गर्ल हुन् राखी सावन्त । केहि समय अघि तनुश्रीलाई गाली दिएर चर्चामा आएकी उनि बीचमा अमेरिकी रेस्लरले पछारेपछि घाइते भएको नाटक गरिन् । अघिल्लो दिन अशक्त घाइते बनेकी उनि बेडबाटै इण्टर्भिउ दिइन् । तर अर्को दिन प्रभु एसुले गर्दा रातारात सन्चो भएको भएको भन्दै मिडियामा आएपछि त्यो बिषय पनि नौटंकी साबित भयो । बीचमा एकछिन सेलाएकी राखी फेरी अर्को नौटंकी लिएर मिडियामा आएकी छन् । दीपक कलालसंग बिवाह गर्ने भन्दै उनले हालैमा गरेको प्रेस मिटमा उनीहरुले हेर्ने नसकिने चर्तिकला देखाएका छन् । धेरै त्यसलाई छाडा कार्यक्रम समेत भनेका छन् । उनि साचिकै बिवाह गर्न लागेकी हुन् अथवा क हो भन्ने कुरा उनको प्रस्तुतिबाटै देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो :


फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 + = 57