के तपाई नियमित मःम खानुहुन्छ ? त्यसोभए विचार गर्नुस् , लाग्छन् यस्ता घातक रोगहरु (जान्नुहोस्)

  • 69
  •  
  •  
  •  
  •  
    69
    Shares

काठमाडौ । के के तपाई मस्म खानुहुन्छ ? त्यसो त  आज सम्म पनि खाईरहनु भएको छ ,भने अब हुनुहोस् ,होसीयार , तर यो सबैको खाजाको लागी पहिलो भएपनि यसले हामीलाई जीवनको अन्तिम स्टेजमा पुयाउछ ।

किनभने यो म म मैदाको पिठोबाट बनेको हुन्छ । जुन मैदा गहुको परिस्कृत आँटा हो । त्यसैले त मैदालाई त्यस्तो सेतो चम्कदार बनाउनका लागी बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ,। जसको कारण हाम्रो शरिरमा यस्ता घातको रोगहरुले आक्रमण गर्दछ । हेरौ

-पहिलो कुरो त ,मःमले हाम्रो शरिरमा सुगरको मात्रा बढाउछ । किनभने यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

-त्यसैगरी यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । किनभने ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जमेर शरीरमा केमिकल रियाक्सन हुन्छ ।

-त्यस्तै मःमले धेरै खानाले हाम्रो शरिरमा कब्जियतको समस्या हुन्छ ।

-त्यसैगरी यदि यो नियमित खाएमा टाउको दुख्ने समस्या आउछ ।

-र अन्त्यमा यसले गर्दा शरीरका हड्डी सम्बन्धी समस्या देर्खा पार्दछ । किनभने मैदामा प्रोटिनको मात्रा हुन्छ । जसकारण मैदामा एसिडको मात्रा बढी भएकाले यस्तो समस्या आउँछ । र यसले रोग प्रतिरोधात्मक क्षमता घटाउदै लान्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

82 − = 73