प्रदिपले साम्राज्ञी रोजेपछि धिरजसँग रोमान्स गर्दै जसिता, नम्रताको कहिले नदेखेको यस्तो पहिरन

  • 376
  •  
  •  
  •  
  •  
    376
    Shares

नायक प्रदिप खड्काको साथ छाड्दै आखिर नायिका जसिता गुरुङले को सँग गर्ने भइन् रोमान्स ? यसै विषयमा एक मिडियाले तयार पारेको एक विशेष रिपोर्ट हामी प्रस्तुत गर्दैछौँ । साथै नायिका जसिता गुरुङको तेस्रो प्रोजेक्टकोे बारेमा पनि आमी यसै भिडियोमा कुराकानी गर्नेछौँ ।

चलचित्र लिलिबिलीबाट नेपाली फिल्म इन्डष्ट्रिमा प्रवेश गरेकी सुन्दरी नायिका हुन् जसिता गुरुङ जसले यतिबेला चलचित्र लभ स्टेशनमा कामा गरिरहेकी छिन् । र, लभस्टेशनको यतिबेला छायाङ्कन सकिएको छ र अब दुईवटा गीतको मात्र छायाङ्कन बाकीँ रहेको छ । जसमध्ये एउटा गीत जापानमा खिच्ने यस फिल्मका निर्माण पक्षले जनाएको छ ।

नायिका जसिता गुरुङ जो नायक प्रदिप खड्कासँग नजिक छिन् र प्रदिपसँग दुईवटा सिनेमामा काम गरेको कारणले गर्दापनि उनलाई नायक प्रदिपसँग बाहेक अरु कलाकारसँग काम नगर्ने हुन् की भन्ने खालको आरोप पनि लाग्ने गरेका छ ।

हुन त जसिता र प्रदिप दुवैले यो आरोपलाई अस्वीकार गरिसकेका छन् । दुवैजनाले आफूहरूले अरु प्रोजेक्टमा पनि काम गर्ने बताएका छन् तर अहिलेसम्म प्रदिप खड्काले नायिका जसिता गुरुङसँग लिलिबिलिमा काम गरेपछि चलचित्र रोजमा काम गरेका थिए तर जसिताले भने लभ स्टेशनमा काम गरिन् दोस्रो प्रोजेक्टको रुपमा र पहिलो प्रोजेक्टको रुपमा चलचित्र लिलिबिलिमा काम गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 56