नेपाली फुबटलर रोहित चन्द इन्डोनेसियामा ‘प्लेयर अफ दि इयर’ का लागि मनोनित

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द इन्डोनेसियाली लिगा वान फुटबलको बर्ष खेलाडीको मनोनयनमा परेका छन् ।

इन्डोनेसियन लिग पर्सिजा जाकार्ताबाट खेलिरहेका रोहित उत्कृष्ट खेलाडीमा पर्दै प्लेयर अफ दि इयर अवार्डका लागि मनोनयमा परेका हुन् । लिग अध्ययन समितिले बिहिबार सार्वजनिक गरेको तीन खेलाडीको सूचीमा रोहित अटाएका हुन् ।

लिग अन्त्यको पुर्व सन्ध्यामा लिग वानले निकालेको मनोनयनमा रोहितसंगै पर्सिबाका डेविड डे सिल्भा र पीएसएमका विलेम जान प्लम अटाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1