यी बलिउड यी ४ स्टारहरू, जसको अहिलेसम्म कुनै फिल्म फ्लप भएको छैन, हेर्नुस् (तस्विरसहत )

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौ । बलिउडका केही यस्ता कलाकारहरु रहेका छन् । जसको अहिलेसम्म कुनै पनि फिल्महरु कहिल्यै पनि फ्लप भएको छैन् । किनकी उनीहरुले दिइने हरेक फिल्ममा आफुले त्यसको सफलताको लागी तन ,मन र धन तीन वटै चीज दिएर लागेका हुन्छन् ।

जसले अहिलेसम्म पनि हारको पछि लाग्नु परेका छैन् । तर बलिउडका सुपरस्टार समेत रहेका सलमान र सारुख खानहरु पनि फ्लप खाएको अवस्थामा यस्तौ सफलता हात पार्ने को हुन् त ?ती कलाकारहरु हेर्नुस्

पहिलो बलिउडकी सफल कलाकार हुन् भुमि पेडनकर , उनको मोटी भएपनि उनले अभिनय गरेका तीन वटै फिल्म सुपरहिट नै भयो । त्यसमध्येको एक फिल्म हो , ट्वाइलेटस ,जुन एक प्रेम कथामा आधारित चलचित्र हो ।

त्यसैगरी दोस्रो सफल र अहिलेसम्म फ्लप नखाएको कलाकार हुन् ,बरुण धवन , जो डेविड धवनको छोरा हो । जसले अहिलेसम्म ९ वटा चलचित्रमा काम गरिसकेका छन् । भने उनको एक सुपरहिट चलचित्र हो ,दिलवाले जसको निकै चर्चा भएको थियो ।

त्यसैगरी दिलजित दोसाझं पनि बलिउडमा कहिल्यै पनि फ्लप नखाने अहिले सम्म कै सफल कलाकार हुन् । उनले हालसम्म २ वटा चलचित्रमा काम गरेका छन् । जुन दुवै वटा चलचित्र सफल भएको थियो । त्यसैले त अहिले पनि नाम जस्तै जितको पक्षमा रहेका छन् ।

त्यस्तै फवाद खान पनि फ्लप नखाने मध्येको एक सफल कलाकार हुन् । जसले धेरै प्रशसा र चर्चा पाए । किनभने उनले तीन वटा चलचित्रमा काम गरे तर उनको तीन वटै चलचित्र सुपरहिट नै भयो । उनी पाकिस्थानी कलाकार हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 8