यस्ता छन् गर्भवती महिलाले मेथीको लड्डु खानुका फाइदा (भिडियो)

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

तपाईलाई गर्भवर्ती महिलाको गर्भाशय खुलाउने र महिलाको अप्रेशन नगरी बच्चा जन्माउनका लागी के सेवन गर्दा बच्चा सजिलै जन्मन्छ भन्ने बारेमा जानकारी लिएर आएका छौं । आशा छ तपाईहरुको लागी यो भिडियो प्रभावकारी हुनेछ ।

 

महिलाहरु गर्भवर्ती भएपछि स्वास्थ्य जाचँ गराउन नियमित रुपमा जाने गर्दछन् । यो एउटा खुसीको कुरा हो । तर बच्चा जन्माउने विषय भनेको गाहेको विषय हो ,त्यसकारण धेरै महिलाहरुले बच्चा जन्माउनका लागी अप्रेशन गर्न बाध्य भएका छन् । अप्रेशन गर्नु भनेको शरीरलाई कमजोर बनाउनुहो । त्यसैले हामी तपाईलाई यो भिडियोमा अप्रेशन नगरी बच्चा कसरी जन्मापउन सकिन्छ भन्ने बारेमा जानकारी दिदैछौं ।

तपाईले नियिमति रुपमा स्वस्थकर खानेकुरा खानुहोस् । के कस्ता खानेमुरा खाने भन्ने बारेमा तवपाईले तपाईको डाक्टर सगँ पनि सल्लाह लिन सक्नुहुन्छ । तर यो अवस्थामा विषाधी औषधीको प्रयोग गरीएको फलफूल र तरकारी भने सेवन नगर्नुहोला ।यसको साथमा तपाईले प्रशस्त आराम रुपमा आराम र खानेकुरालाई एकदमै सेडुल बनाएर खाने गर्नुहोस् ।

यसको साथमा तपाई दैनिक रुपमा मेथिको लड्डु बनाएर यसको सेवन गर्नुहोस् । तपाईले यसको सेवन दैनिक रुपमा गर्नुभएमा तपाईको गर्भाशय खुली अप्रेशन गर्नु पर्ने स्थितीको सिर्जना हुदैन् ।तपाईले मेथिको लड्डु बनाउनका लागी मिथिको धुलो लिनुहोस् र यस धुलोमा गाईको शुद्ध दुधमा पकाएर बनाउन सक्नुहुन्छ । यसरी बनाएको लड्डु गर्भवती महिलाको लागी निकै फाइदाजनक हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =