यस्तो अवस्थामा भेटिए भद्रगोलकी रक्षा र बले (भिडियो सहित)

  • 202
  •  
  •  
  •  
  •  
    202
    Shares

काठमाडौँ,२४ मंसिर । नेपालकै चर्चित हास्यटेलिश्रृंखला भद्रगोलबाट चर्चामा आएका चर्तित कलाकार रक्षा र बलेलाई म्युजिक भिडियो सुटिङको क्रममा नयाँ बसपार्कमा भेटिएका छन् । टेलिफिल्ममा मात्र नभएर विभिन्न म्युजिक भिडियोमा अभिनय गरेर कयौँ दर्शकहरुको मन जित्न सफल भएका रक्षा र बलेले एकसाथ म्युजिक भिडियोमा अभिनय गर्न लागेका हुन् ।

लोक तथा दोहोरी गायक प्रकाश कटुवालको ‘मोही पारेको मदानीमा घ्यूवै लागेन’ बोलको गीतमा रक्षा र बलेको निकै रमाइलो नृत्य देख्न पाइने भएको भने उक्त गीतलाई बरिष्ठ नित्य निर्देशक शङ्खर वि सी ले निर्देन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 6