नेपाल आइडलको मन्चमा जजहरु र यि ४ प्रतिस्पर्धीहरुको अन्तिम दमदार प्रस्तुति, हेर्नुस (भिडियोसहित)

  • 135
  •  
  •  
  •  
  •  
    135
    Shares

काठमाडौ । नेपाल आइडल सिजन २ लगभग अन्तिम चरणमा पुगेको छ । हिजो प्रशारण भएको एपिसोड ३५ मा सबै बाकी रहेका ४ प्रतिस्पर्धी र ३ नै जना जजहरुहरुले धमकेदार प्रस्तिुति दिइसकेका छन् ।

जसमा नेपालमा आइडलको मच्चमा रबि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले हिजो अन्तिम प्रस्तुति दिदै जजहरुको पनि सकरात्मक प्रतिक्रिया पाएका थिए । त्यस्तै प्रतिस्पर्धीहरुले हिजो देखाइएको रेडियो नेपालको प्रथम गायिका रानुदेवी अधिकारीको पेरणादायी शुभकामनाले झनै आत्माबल बढाएका थिए । जसकारण आफ्नो प्रस्तिुतिले ४ जनाले नैे रेसपेक्ट पाएका थिए ।

त्यसैगरी नेपाल आइडल सिजन २ को ग्रान्ड फाइनल पुलचोकको इन्जिनियर कलेजको ग्राउण्डमा हुने भएको छ । भने भोटिङको लागी पुष ६ गते बेलुका ५ बजेसम्म भोटिङ लाइन खुल्ला गरिएको छ ।नेपाल आइडल सिजन १ को विजेता बुद्ध लामा भएका थिए ।तर सिजन २ को विजेताको अनुहार हेर्न भने अब केही समय धैर्य गर्नु पर्नेछ ।त्यसैले यसपालिको विजेता बनाउने जिम्मा तपाई हाम्रै हातमा रहेको छ ।
यो सिजत गत साउन २४ गतेबाट सुरु भएको थियो । हेरौ हिजोका पूरा एपिसोडको भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1