आफै अभिनय गर्दै अन्जु पन्तले ल्याइन नयाँ गीत ‘तिमीलाई माया गर्छु’ (भिडियो)

  • 108
  •  
  •  
  •  
  •  
    108
    Shares

काठमाडौँ, गायिका अन्जु पन्तको स्वर तथा अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीलाई माया गर्छु’ बोलको गीत सार्वजनिक भएको हो । शुक्रबार नेपाल पुलिस क्लवमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्त गीत अन्जु पन्तकै युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको छ । सान थापाको निर्देशन, राजिभ समरको कोरियोग्राफी तथा अनिल के. मानन्धरको छायांकनमा गीत बनेको हो ।
हेर्नुहोस भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

82 + = 85