छोराको दुवै मृगौला फेल, एउटा मृगौला आमाले नै दिन खोज्दा पनि अप्सरेसन गर्ने पैसा छैन

  • 21.9K
  •  
  •  
  •  
  •  
    21.9K
    Shares

काठमाडौँ, धादिङ्ग घर भै हाल काठमाडौँ परिवार सहित बस्दै आएका पार्कार तथा जिम्नास्टिक खेलाडी सन्तोष तामांगको दुवै मिर्गौला फेल भएको छ । दुइ महिना अघिनै उनलाई आफ्नो दुवै मृगौला फेल भएको थाहा भएको थियो । तर अहिलेसम्म पनि उनको उपचार हुन सकेको छैन । पैसाको अभावमा उनको उपचार हुन नसकेको हो । उनकी आमा छोरालाई मृगौला दिन तयार छिन् तर पैसाको अभावमा अप्रेसन हुन सकेको छैन । घरमा कमाउने मान्छे पनि कोइ नभएपछि उनलाई सहयोगको आवश्यक परेको छ । परिवारका जेठा छोरा सन्तोषको बुवा छैनन् भने घरमा उनकी आमा सहित श्रीमती, भाइ र ९ महिनाकि छोरि छन् ।
उनलाई सहयोग गर्नको लागि तलको ठेगाना प्रयोग गर्न सकिनेछ ।
नाम : Santosh Ale Magar
बैंक :-Nepal Investment Bank
खाता नम्बर :- 03605080305488
सम्पर्क मोबाइल नम्बर :- 9818197297

हेर्नुहोस उनको घरमा पुगेर लिइएको अन्तर्वार्ता :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × 1 =