नेपाल आईडल सिजन एकका बिजेता बुद्ध लामाले एक वर्ष पछि निकाले यस्तो गीत (भिडियो सहित)

  • 859
  •  
  •  
  •  
  •  
    859
    Shares

काठमाडौँ, नेपाल आइडल १ का बिजेता बुद्ध लामाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सँगित क्षेत्रमा गितकारकाे रुपमा एक उदाउँदै गरेका हिमाँशु रायमाझिकाे शव्दमा भर्खरै तिम्राे मायामा बाेलकाे गित सार्बजनिक भएकाे छ। सोहि गितमा नेपाल अाईडल बुद्ध लामाकाे स्वर छ। सँगित दिलिप समनले गरेका छन्। सँगित सँयाेजन बाबू प्रधानले गरेका छन्।गितमा राजु ग्यावक र सृजना जिसिकाे अभिनय देख्न पाईन्छ। भिडियाे सम्पादन फराज अर्पणले गरेका छन् भने भिडियाे निर्देशन दिलिप समनले नै गरेका छन्। रायमाझिकाे याे भन्दा अघि गायक कमल खत्रिकाे अावाजमा ‘नपाएर हाेईन’ र ‘अाशावरी’ गित सार्वजनिक भैसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ = 7