दुबईको खुल्ला चौरमा कुल बहादुर रानाले बजाएको बाँसुरीको धुनले मन्त्रमुग्ध हुँदै पर्यटक

  • 278
  •  
  •  
  •  
  •  
    278
    Shares

अर्घाखाँची सन्धिखर्कका कुल बहादुर राना रोजगारको लागी अहिले युईएको गिआरपि इण्ड्ष्टी«जमा कार्यरत छन् । रोजगारीका क्रममा दुबई पुगेका कुल बहादुरले खुल्ला चौरमा बाँसुरी बजाएर विदेशी नागरिकलाई मन्त्रमुग्ध बनाएका छन् ।

उनले बासुरीको धुन कम्पनीको एनुअल फंक्शनको अवसरमा साथीभाईको अनुरोधमा बजाएका थिए । यसरी बजाएको बासुँरीको धुनका कारण नेपाली लगायत विदेशीले उनको तारिफ गरे ।
उनले बजाएको उक्त बासुँरीको धुनमा मिठासको साथमा मानिसलाई भावुक बनाउने टोन पनि थियो ।
उनको यस्तो क्षमताको कारणले गर्दा कम्पनीले उनलाई सम्मान पनि गरेको छ ।

हेर्नुहोस् विदेशी भुमीमा नेपाली नागरिक कुल बहादुरले बजाएको बासँुरीको धुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 ÷ 57 =