गर्भ भाडामा लिने नेपाली युवतीको संख्यामा वृद्धि ! कति पाउँछन्, गर्भभाडा लिए बापत ?

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

गर्भ भाडामा लगाउनको लागी नेपालमा कानुनी व्यवस्था नभएपनि कानुनले अरुको बच्चा जन्माउनलाई रोकेको छैन् । भाडामा सन्तान जन्माउने पद्धती सोरोगेट मदरलाई व्यवस्थित गर्ने विषयमा असोज २ गते मन्त्रिपरिषदको बैठकले बताइसकेको छ ।अहिले भाडा लिएर आमा बन्नको लागी कानुन व्यवस्थित हुने क्रममा रहेको छ, उक्त कानुनले सोरोेगेट मदर बन्नको लागी मापदण्ड निर्धारण गर्नेछ ।

पश्चिमी मुलुकका महिलाले विदेशीको गर्भ भाडा लिँदा विदेशीबाट करिब १ लाख ५० हजार डलर पाउँछन् । तर नेपालमा ६ हजार डलर सम्ममा गर्भ भाडामा पाइने कारणले गर्दा नेपाल प्रति विदेशीहरु आर्कषित भएको बुझाइ रहेको छ ।

भारत, पाकिस्तान, युरोप लगायतका केहि देशका पुरुषको लागी नेपाली महिलाहरु गर्भवर्ती हुने गरेका छन् । नाम चलेका युवतीहरु पछिल्लो समयमा बच्चा जन्माउनको लागी अन्य देशमा पुगेको केहिको बुझाई छ । विदेशीसगँ मोटो रकम र उतै रहने कानुनी सर्तमा महिलाहरु गर्भवर्ती बनिदिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 5