रबि लामिछानेको स्टाटसको विषयलाइ लिएर दिपक राज गिरीले लेखे यस्तो स्टाटस

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौ । पत्रकार रविलामिछानेको यतिखेर निकिता पौडेलसगँ विवाह बन्धनमा बाधिने खबरले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु तताइराखेका छन् । भने दुवैको इन्गेजमेन्ट गर्ने तयारी भएको भनेर पनि अनेकौ उनको परिवारिक कुराहरु सञ्चार माध्यमहरुमा आइराखेका छन् ।

जुन कुराको आज विहानै उनी आफैले फेसबुकबाट खुलासा गरेका छन् । उनले पहिलो श्रीमतीसगँ डिर्भोस गरिसकेको र उनीबाट २ वटा छोरी भएको लेखेका छन् । भने अर्को अमेरिकी युवतीसगँ बसेको र उनीबाट पनि एक छोरा भएको उनी आफैले स्वीकार गरेका छन् ।

त्यसैगरी यही समाचारको बारेमा उनलाई सर्पोट गर्ने आम जनताहरुले उनकै सर्पोट गर्दै आफ्नो फेसबुक स्टाटस लेखेका छन् ।भने उनले अहिलेसम्म कमाएको चर्चाको तह घट्ने क्रममा रहेको छ । भने उनको घण्टै पिच्छे आलोचकहरु बढिराखेका छन् ।

यसैक्र्ममा फिल्म निर्माता तथा तथा हास्यकलाकार दिपकराज गिरीले पत्रकार रबि लामिछानेको सपोर्टमा एक रोचक स्टाटस लेखेका छन् ,हेर्नुस जस्ताको तस्तै
भगवान बुद्दले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्धले दिएको ज्ञान ,

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1