समाजसेवाको लागि बलिउड अभिनेत्रीले गरिन् यस्तो डान्स (भिडियो सहित)

  • 122
  •  
  •  
  •  
  •  
    122
    Shares

एजेन्सी,२१ पुस । बोल्ड तरिकाले डान्स गरेकी बलिउड अभिनेत्री अदा शर्माको डान्स भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मदिरा र चुरोट कति हानकारक हुन्छ भन्ने सन्देश दिनको लागि आफुले यस्तो डान्स गरेको बताएकी छन् ।

पब्लिकको माग अनुसार आफुले यस्तो डान्स गरेको बताउँदै अभिनेत्री अदा शर्माले आफ्नो इन्स्टाग्राममा समेत उक्त भिडियो अफलोड गरेकी छन् । भिडियोमा हातमा मदिरा र चुरोटा लिँदै डान्स गरेको देखिएको छ । मदिरा र चुरोटको साहरमा डान्स गरेको उक्त भिडियोमा अन्तिममा भयानक दृष्य देखिएको छ । उनको यो भिडियो हेरेर कतिले राम्रो कमेन्ट गरेका छन् भने कतिले नराम्रो कमेन्ट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

34 − 30 =