चलचित्र “सोले”मा देखिएका गब्बर सिंह जस्तै देखिने ब्यक्ति पाकिस्तानमा भेटिए (हेर्नुस्)

  • 162
  •  
  •  
  •  
  •  
    162
    Shares

काठमाडौ । अहिले पाकिस्तानमा भेटिएका गब्बर सिंह जस्तै देखिने एक ब्यक्तिको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । बलिउडका सुपरहिट चलचित्र “सोलेमा देखिएका गब्बर सिंह जस्तै दुरुस्तै उस्तै हाउँ भाउ र शरिर र अनुहारका कारण सबै दर्शकहरुले उनलाई गब्बर सिंहको अर्को रुप भनेका छन् । उनी एक तरकारी पसलमा उभिएको बेला तस्विरहरु कैद गरिएको थियो । र यही तस्विरको कारण धेरै जना झुकिएका छन् । कसरी छुट्याने तपाई पनि हेर्नुस् यो तस्विर

को हुन् गब्बर सिंह हेर्नुस्
उनको वास्तविक नाम अमजद खान हो । उनले बलिउडको चलचित्र “सोले मा खलनायक पात्र गब्बर सिंहको भूमिका निभाएका थिए । जसको कारण उनको फिल्म हेर्ने सबैले उनको नाम भन्दा पनि गब्बर सिंहको नामले धेरैले चिन्दछन् । सोले बलिउड चलचित्र उद्धयोगमा एक इतिहास बोकेको चलचित्रको रुपमा लिने गरिन्छ । किनभने यस चलचित्रका सम्पूर्ण पात्रले अहिल सम्म पनि आफ्नो छुट्टै छाप कायम राख्न सफल भएको मानिन्छ । त्यसैले गब्बर सिंह पात्रलाई दुनियाकै खतरनाक खलनायक पात्र मानिन्छ । अहिले अमजद खानको भने मृत्यु भइसकेको छ । तर अहिले उनी जस्तै एउटा मान्छे भेटिनुले निकै चर्चा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =