प्रियंकाको विवाहमा ३७२० घण्टा लगाएर बनाइएको लेहेङ्गाको तस्विर फेरी भयो भाइरल,(तस्विरसहित)

  • 299
  •  
  •  
  •  
  •  
    299
    Shares

काठमाडौ । बलिउडकी चर्चित अभनेत्री प्रियंका चोपडाको यतिखेर ११० कलकत्ताको चर्चित ११० इम्ब्रोइडरी प्रयोग गरिएका लेहेङ्गाका तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । जसलाई बनाउन ३७२० घण्टा लागेको थियो । जुन हिन्दू परम्पराको विवाहमा भएको तस्विरहरु हो ।उक्त तस्विरमा देखिएको पिंयकाको अनुहार घुम्टोले आधा ढाकीएको छ । भने लेहेंगाको यस्तो चर्चा भइरहेको छ । उनले वास्तवमा विवाहमा सब्यसाचीको लेहेंगा लगाएकी थिइन् ।

उनी अहिले आफ्नो श्रीमान निकसँग अमेरिकामा छिन् । उनीहरु अन्य कलाकार जस्तै नयाँ वर्ष मनाउन स्विजरल्याण्ड पुगेका थिए । सोही क्रममा आफ्नो नयाँ वर्षको तस्विरहरु सामाजिक सञ्जालमार्फत सेयर गरेका थिए । जुन निकै भाइरल भएको थियो ।

त्यसैगरी उनीहरुको विहे भएको एक महिनामा नै नपुग्दै यस्तै विभिन्न कारण चर्चा हुने क्रम जारी नै छ । विहे पछि उनीहरु आफ्नो विवाहमा भएको विभिन्न घटनाहरुका कारण हरेक दिन सञ्चार माध्यम छाइराखेका छन् । उनीहरुको दुवै धर्म अनुसार डिसेम्बर १ र २ मा विवाह गरेका थिए । भने विभिन्न ठाउँमा पार्टी गरेका थिए । हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 6