यसरी चल्छ, नरेन्द्र मोदीको दैनिकी !

  • 235
  •  
  •  
  •  
  •  
    235
    Shares

एजेन्सी । नाम चलेका मानिसहरुको जीवनशैली कसरी चल्ने गर्दछ, भन्ने सबैजसो मानिसको चासोको विषय बनेको छ , त्यसमध्ये भारतका१५ औ प्रधानमन्त्री नरेन्द मोदीको जीवनशैली कस्तो होला भन्ने विषय पनि धेरैको चासोको विषय बनेको छ ।
१७ सेम्टेम्बर १९५० मा भारतको गुजरातमा जन्मेका उनले भारतको १९ राज्यमा उनको राजनितीक पाटी भाजपाको सरकार थियो ।

कसरी चल्छ त ? नरेन्द्र मोदीको जीवनशैली ।

मोदीे आफ्नो दैनिकी राम्ररी अगाडी बनाउनको लागी नियमित रुपमा व्यायम र स्वस्थकर खानेकुरा लगायतका कुरामा ध्यान दिने गर्दछन् ।
एक श्रोतका अनुसार नरेन्द्र मोदीले खानाको लागी सरकारी सहायता नलिएको बताइएको छ, यसको साथमा उनले समााजिक संजालमा एकाउन्टको लागी पनि सहयोग नलिई आफैले चलाउने कुरा बुभिएको छ ।

दैनिक रुपमा सन्तुलित आहारको लागी निजी रकमबाट खर्च गर्ने मोदीको खानामा कति खर्च हुन्छ भन्ने बारेमा जानकारी छैन् । उनले शरीरलाई तनरुस्त बनाउनको लागी व्यायमलाई ध्यान दिने गर्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 − 72 =