यस्तो अनौठो कानुन जहाँ पुरुषले दोस्रो विवाह गर्नैपर्छ , श्रीमतीले रोकटोक गरे हुन्छ जन्मकैद

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौ ।विश्वको विभिन्न देशहरुमा अनौठो अनौठो किसिमका कानुनहरु रहेका हुन्छन् । त्यहीमध्येको एक अनौठो कानुन अफ्रिकी देश इरिट्रियामा रहेको छ । जहाँ पुरुषले दोस्रो विवाह गर्नैपर्छ । यदि गरेनन् भने त्यहाको कानुन अनुसार कडा भन्दा कडा कारवाही हुन्छ ।र सोही कानुन अनुसार जेल सजाय पनि हुन सक्छ । भने श्रीमतीहरुले पनि श्रीमानको विवाहमा कुनै रोक तोक गर्न पाउदैनन् , यदि गरेमा जन्मकैदसम्मको ब्यवस्था गरिएको छ ।

किन यस्तो कानुन बनाइयो त ? कारण यस्तो छ
इरिट्रियामा महिलाको संख्याको तुलनामा पुरुषको संख्या सबैभन्दा कम छ । यसको मुख्य कारण सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा भएको युद्धका कारण हो । उक्त युद्धमा एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो । त्यसैले इरिट्रियाको सरकारले दोस्रो विवाहको सम्पूर्ण खर्च व्यवहोर्ने सहमती पनि गरेर यस्तो कानुन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − 78 =