ऋषि धमलाको हमलामा करिश्माले गरिन् रविसँगको सम्बन्धको यस्तो खुलासा (भिडियोसहित)

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौ । चर्चित पत्रकार रवि लामिछानेको यतिखेर निकिता पौडेलसँग विवाह बन्धनमा बाधिने तथा उनको पहिलो श्रीमतीसँगको सम्बन्धको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा आलोचना भइरहेको छ । भने धेरैले सामाजिक सञ्जालमा आफ्नो घर राम्रोसँग बनाउन नजान्नेले अर्काको घर किन बनाउनु खोज्नु भन्दै कमेन्ट पनि गरिराखेका छन् ।

यसै क्रममा ऋषि धमलाले पनि आफ्नो चर्चित कार्यक्रम धमलाको हमलामा’ नायिका करिश्मा मान्नधरलाई पनि तपाई रविलाई मन पराउनु हुन्छ है भनेर प्रश्न सोधेका थिए । जवाफमा करिश्माले रवि र आफ्नो सम्बन्ध नजिको साथी मात्र भएको र रवि आफ्नो स्टाफ भएकोले उसको ब्यक्तित्व धेरै राम्रो लाग्ने बताएकी छिन् । म अमेरिका रविको मायाले होइन् आफ्नै कारणले गएको भनेर समेत बताइन् ।

त्यसैगरी अर्को प्रश्नमा रवि र तपाईको त निकै चर्चा थियो नि ?रविले तपाइलाई धेरै माया गर्नुहुन्छ भन्ने प्रश्नमा , करिश्माले त्यस्तै सम्बन्ध नभएको र उहाँलाई मात्र नभएर राजेश हमाललाई पनि धेरै माया गर्ने बताएकी थिइन् । त्यसैगरी राजेश हमाल, रवि र विनोद सगँको सम्बन्ध एक सहयोगीकाे मात्र भएको बताइन् । बाँकी थाहा पाउनको लागी भिडियोमा हेर्नुस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

81 ÷ = 9