साइकल र कार ठोक्किदा कारमा भयो यस्तो ठुलो क्षति ? अचम्म (भिडियोसहित)

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

केहि दिन यता चीनमा अचम्मको घटना सार्वजानिक भएको छ । साइकलको ठक्करबाट कार क्षतिग्रस्त भएको कुरालाई कसैले पनि विश्वास गदैनन्, तर चीनमा साइकलको ठक्करबाट कार क्षतिग्रस्त भएको फोटो र भिडियो केहि दिन देखि सामाजिक संजालमा भाइरल भएको छ ।

साइकल र कार एक आपसमा ठोकिदा कार क्षतिग्रस्त भएको हो । यहि कारणले गर्दा उक्त तस्विर र भिडियो अहिले चर्चामा आएको छ । भिडियोमा साइकलले कारलाई क्षतिग्रस्त बनाएको देखाइएको छ भने साइकललाई भने क्षति पुगेको देखिदैन्, तर स्थानिय र प्रहरीका अनुसार साइकलको पनि अगाडीको भाग नराम्ररी कुच्चिएको बताइएको छ ।

उक्त तस्विरलाई धेरैले वायत भन्दै आए पनि चीनले भने यो घटना वास्तविक भएको बताएको छ। कार र साइकल आपसमा जुझ्दा साइकल चालक सामान्य घाइते भएको खबर अन्तराष्ट्रिय सन्चार माध्यममा लेखिएको छ । घटनालाई चीनको शेनजानमा रहेका स्थानिय र प्रहरीे सिजीटीएनलाई बताएका हुन् ।

हेनुहोस् यस्तो छ भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =