यी १० पाप जीवनमा भुलेर पनि नगर्नुहोस् , हुन्छ अनिष्ट !

  • 2.4K
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

काठमाडौ । विभिन्न धार्मिक शास्त्र अनुसार जीवनमा पाप गर्नु नराम्रो मानिन्छ । त्यसैले पाप गरेमा देवताहरुले रक्षा नगर्ने मान्यता रहेको छ । भने भगवान गौतम बुद्धले समेत कसैको हत्या , हिसां गर्नु पाप भनेका छन् । त्यसैगरी शिव पुराणमा पनि पापहरुको बारेमा वर्णन गरिएको छ । त्यसैले यदि तपाईले पाप गरेमा तपाईको घरमा शान्ति नहुने , धनसम्पत्ती नास हुने ,र जिवननै सर्बनास हुने भएकाले यी १० पाप भुलेर पनि नगर्नुहोस् ।

-पहिलो कुरा अर्कोको श्रीमतीलाई नजर लगाउनु वा परस्त्री प्रति ध्यान दिनु पनि पाप हो ।

-दोस्रोमा अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु पनि महापाप हो ।

-तेस्रोमा नराम्रो मान्छेको संगतमा लागेर सोझा मान्छेहरुलाई दुख र नोक्सान पुयाउनु पनि पाप हो ।

-चौथोमा गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु पनि महापाप हो ।

-पाचौमा झूटो बोल्नु ‘छल’ गर्नु पनि महापाप हो ।

-छैटौमा कसैको कुरा काट्नु र गलत नियतले हेर्नु पनि महापाप हो ।

-सातैमा धर्म विपरित काम गर्नु पनि पाप नै हो ।

-आठौमा हत्या ,हिंसा पनि महापाप हो ।

-नवौमा गुरु, माता–पिता, पत्नी वा पूर्वजहरुको अपमान गर्नु पनि राम्रो होइन् ।

-दशौमा मदिरा सेवन गर्नु पनि महापाप हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 80