सलमान खानले चम्काइदिए एक कलले यी अभिनेताको भाग्य!

  • 627
  •  
  •  
  •  
  •  
    627
    Shares

काठमाडौ । बलिउडका सुपरस्टार सलमान खानले एक कलले मनिष पलको जीवनमा ठुलो परिवर्तन ल्याइदिएका छन् । सलमानले आफ्नो फिल्म दबंग टुरको लागि एक कल गरेका थिए । तर मनिषले आफु धेरै मोटो भएको बताएका थिए ।

तर सलमानले दबंग टुर १ वर्ष पछि मात्र भएकाले उनलाई जीम जान भनेका थिए । त्यसपछि मनिषले आफ्नो तौल १५ किलोग्राम घटाए । सोही कारण आफ्नो जीवनमा ठुलो परिवर्तन आएको बताए । र अहिले पनि उनी दैनिक जिम र दौडने गर्छन् । र मनिषले आफ्नो हरेक अन्तवार्तामा सलमानले आफ्नो जीवनमा आमुल परिर्वतन ल्याएको बताउछन् ।

को हुन् त मनिष पल ?

मनिष पल, बलिउड स्टार मात्र नभई एक कुसल उद्घोषक पनि हुन् । उनले विभिन्न अवार्ड शोहरु तथा डान्स ,कमेडी सर्कस ,झलक दिक्लाजा जस्ता चर्चित टेलिभिजन शोमा उद्घोषकको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन् । भने बलिउड फिल्म “तेरे बिन लादेन” मा समेत अभिनय गरिसकेका छन् । उनी अहिले विवाहित छन् । उनले बच्चादेखिको साथी सयुक्तासँग बिवाह गरेका हुन् । उनी, अहिले आफ्नो सफल कलाकारिताको कारण विश्वभर चर्चित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 − = 81