यी ३ राशि भएका केटाहरुसँग धेरै आकर्षित हुन्छन् युवतीहरु

  • 288
  •  
  •  
  •  
  •  
    288
    Shares

काठमाडौ । ज्योतिशी शास्त्र अनुसार १२ वटा राशीहरुमध्ये केही राशीहरु सगँ मात्रै युवतीको आकर्षण हुने बताउछन् । किनभने हरेक राशीहरुको आ आफ्नै छुट्टै किसिमको प्रभाव हुन्छ । कोही मानिसहरु प्रेम भनेपछि घृणा गर्ने हुन्छन् । भने कोही छिट्टै प्रेममा आकर्षित हुन्छन् ।त्यसैगरी कोही युवाहरु राम्री युवती देख्ने बित्तिकै आफ्नो प्रेममा पार्न खोज्छन् । तर यी ३ राशी भएका पुरुषहरुप्रति महिला धेरै आकर्षित हुन्छन् । हेरौ कुन कुन हुन् ?

पहिलो सिंह राशी ,,यो राशी हुने पुरुषहरु धेरै रमाइला , सधै खुसी हुने र आफ्नो प्रेमीलाई धेरै माया गर्ने भएकाले युवतीहरु चाडै आकर्षित हुन्छन् । किनभने युवतीहरुले आफ्नो जीवनसाथीको लागी जेहेनदार , मिहेनती र विश्वासिलो केटाको खोजीमा हुन्छन् ।

दोस्रोमा मकर राशी , यो राशी हुने पुरुषहरु पनि सिंह राशी जस्तै नै हुन्छन् । तर मकर राशी हुने पुरुषहरुको व्यक्तित्व पनि आकर्षक हुने र विश्वासिलो भएकाले धेरै युवतीहरुले मन पराउछन् ।

र कन्या राशी ,, यो राशी हुने पुरुषहरु धेरै भावुक, आफ्नो प्रेमीलाई आफु दुखमा परेको बेला पनि खुसी दिन सक्छन् । भने दुख , सुख सबै बुझेको विश्वासिलो हुने भएको यी २ राशीहरु भन्दा पनि कन्या राशी भएको केटाहरुसँग बढी आकर्षित हुन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ = 42