मनिषा कोइरालाको किताब सार्वजनिक कार्यक्रममा रेखाले भनिन्,’मनिषा, तिमीले मलाई ठुलो पाठ सिकायौ’ (भिडियो सहित)

  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

एजेन्सी, मनिषा कोइरालाले भारतमा आफ्नो किताब ‘हिल्ड’ रिलिज गरेकी छन् । एक कार्यक्रमको आयोजना गरी चर्चित बलिउड कलाकारको उपस्थितिमा उनले आफ्नो किताब सार्वजनिक गरेकी हुन् । कार्यक्रममा अनुपम खेर, रेखा, महेश भाट दिया मिर्जा, साहेल खान लगायत अन्य कलाकारको उपस्थिति थियो । कार्यक्रममा उपस्थित रेखाले मनिषाको तारिफ गरेर थाकिनन् । ‘मनिषा, तिमीले मलाई पनि ठुलो शिक्षा दियौ’ । यति मात्र हैन उनले मनिषाको हाँसोको समेत तारिफ गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3