बलिउडका खतरनाक भिलेन अमरीशकी छोरी यति सुन्दर हेर्नुहोस् तस्वीरमा

  • 372
  •  
  •  
  •  
  •  
    372
    Shares

एजेन्सी,२६ पुस । बलिउडका दिवंगत अमिरश पुरी खतरनाक खलनायक हुन् । उनीको देहान्तपछि पनि बलिउडमा उनको योग्दानको चर्चा हुने गरेको छ । उनले अभिनय गरेका फिल्महरु उनको समयमा निकै हिट भएका थिए । ९० को दशकमा बलिउडका चर्चित कलाकार मध्येका एक थिए उनी ।

मैलोडिसप्लास्टिक सिनड्रोम देखि पिडित रहेका अमरीशको सन् २००५ मा मृत्यु भएको हो । बलिउडमा निकै चर्चित रहेको उनको यतिबेला पनि उत्तिकै चर्चा हुने गरेको छ । त्यस्तै आज हामी तिनै अमरिश पुरीको छोरी नम्रताको बारेमा चर्चा गर्न गइरहेका छौँ । बलिउडका एक डरलाग्दा खलनायको रुपमा चिनिएका अमरिशको छोरी नम्रता निकै सुन्दर रहेकी छन् ।

बलिउडमा कलाकोको स्टार किड्सहरु आफ्नो पुर्खेउली पेशालाई सम्हाल्ने गरेको भएपनि नम्रताले भने हालसालै मात्र सफ्टवेयर ईन्जिनियरिङ्मा मास्टर डिग्री हासिल गरेकी छिन्। अभिनयमा खासै चासो नरहेपनि यतिबेला उनको सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =