यस्तो बन्यो ‘एक लड्कीको देखा तो ऐसा लगा’ टाइटल गीत

  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

एजेन्सी, बाबु छोरीको कथा बोल्ने चलचित्र ‘एक लड्कीको देखा तो ऐसा लगा’ को टाइटल गीत सार्वजनिक भएको छ । अनिल कपूर , जुही चावला, सोनाम कपूर, राजकुमार राव लगायतका कलाकारको अभिनय रहेको फिल्मको साम सन् १९९४ मा प्रदर्शन भएको अनिल कपूर र मनिषा कोइराला अभिनित चलचित्र ‘१९४२ अ लभ स्टोरी’मा समाबेस गीत ‘एक लड्कीको देखा तो ऐसा लगा’ बाट साभार गरिएको हो । केटि केटि बीचको प्रेम देखाइएको फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’ को टाइटल गीत ओरिजिनलबाट केहि फरक बनाइएको छ । फिल्म फेब्रुअरी १ देखि प्रदर्शन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =