डा सुवास भट्टराईको अनुसार कलेजाे रोगबाट बच्ने उपाय यी हुन् र यस्ता छन् लक्षणहरु (भिडियोसहित)

  • 503
  •  
  •  
  •  
  •  
    503
    Shares

काठमाडौ । के तपाई कलेजो खराब भएर समस्यामा हुनुहुन्छ ?त्यसैले अस्पताल लगायतका विभिन्न ठाउँमा धाएर पैसा र समयको दुवै बर्बाद भएको छ । त्यसोभए अव चिन्ता नगर्नुहोस् । अब हामी दिन्छौ तपाईको सैवेदनशील अंग कलेजो , मुटु बचाउने उपाय । डा सुवास भट्टराईको अनुसार कलेज रोगलाई सामान्य नमाई यी तल दिइएको कुराहरुमा ध्यान दिएमा बच्न सकिन्छ । हेर्नुस्

कलेजो रोग लागेमा यस्ता लक्षणहरु देखा पर्छन
१ आँखा र दिसा पहेलो हुन्छ ।
२ खान मन नलाग्ने हुन्छ ।
३ हात खुट्टा सुनिने हुन्छ ।
४ बेहोस् हुने बर्बराने हुन्छ
५ रगत वास्ता गर्ने लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल जानुहोस् ।

डा सुवास भट्टराईको अनुसार यी कारणले लाग्छ कलेजो रोग हेरौ
१ रक्सी तथा रक्सीजन्य पदार्थ बढी खाएमा कलेजो रोग लाग्छ ।
२ बढी चिल्लो पदार्थ माछा , मासु र बाहिरको खानेकुरा खाए पनि यस्तो हुन्छ ।
३ यो रोग पानीको कमीले पनि लाग्छ ।
४ कसरतको कमी वा धेरै मोटो भएमा पनि लाग्छ ।
५ लामो समयदेखि धेरै औषधीको सेवन गरिरहनु भएको छ भने पनि यो रोगले सताउछ ।

बच्ने उपायहरु
-पहिलो कुरा कुनै पनि प्रकारका मादक पदार्थ खानु हुदैन् ।
-दोस्रोमा कम चिल्लो पदार्थ भएको खानुकुराहरु खानुपर्छ ।
-तेस्रोमा नियमित साग सब्जीहरु खाने बानी बसाल्नुपर्छ ।
-चौथोमा नियमित पानी पिउने र ब्यायाम गर्नुपर्छ
बाकी भिडियोमा हेर्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ 8 =