मुत्युपछि पनि गोल हानेर विदा भए यी महान् फुटबल खेलाडी (भिडियोसहित)

  • 428
  •  
  •  
  •  
  •  
    428
    Shares

सामाजिक संञ्जालमा अहिले अमेरिकाको मेक्सिन राज्यको खेलमैदानमा खेलाडीहरुको मन छुने भिडियो भाइरल भएको छ ।

उनीहरुले फुटबल मैदानमा आफ्नो मुत्यु भएको साथीको कफिन ल्याएका थिए । उक्त कफिनलाई खेलाडीसाथीहरुले गोल पोष्ट मैदानको नजिकै राखेका थिए । यसरी राखेको कफिनलाई खेलाडीहरुले फुटबल खेल्दै बल पास गरी बल कफिनमा ठोक्किदै गोल गरेका हुन् ।

खेलाडीहरुले आफ्नो साथीका लागी गरेको यो निकै फरक र मनछुने बिदाई हो । यस्तो तरिकाको बिदाईका कारणले मैदानमा भएका सबैजसोको आँखा रसाएको थियो । गोल गरेपछि खेलाडीहरु कफिनको नजिकै गएर कफिन समातेर निकै रोएको खबर छ । उनीहरुले साथीले गोल गरेर मरेको भन्ने सन्देश दिएका छन्, हेनुहोस् यस्तो छ भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ = 14