बलिउडमा नयाँ हट अभिनेत्रीको डेब्यु, तस्वीरकै कारण फिल्मको चर्चा

  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

एजेन्सी,२६ पुस । बलिउडमा एक नयाँ अभिनेत्रीको डेब्युले चर्चा पाएको छ । छिट्टै रिलिज हुने तयारीमा रहेको फिल्म ‘चिट इण्डिया’मा डेब्यु गरेकी अभिनेत्री श्रेया धन्वन्तरीको मुख्य भूमिका रहेको छ भने उनीसँगै इमरान हाशमी पनि रहेका छन् ।

सैकि सेनले निर्देशन गरेको उक्त फिल्मकी अभिनेत्रीको हट फोटो सार्वजनिक भएपछि यति हट अभिनेत्रीको फिल्म कस्तो होला भने विषयलाई लिएर फिल्मको चर्चा सुरु भएको हो ।

बोल्डसँगै सुन्दर रहेकी श्रेयाको फिल्म सफल भएपछि बलिउडमा नै स्थापित हुने सोच रहेको छ । यतिबेला बलिलउडमा बोल्डनेशको कारण चर्चामा रहेका इमरानसँग बोल्ड अभिनेत्रीले अभिनय गरेको फिल्म कस्तो होला भन्ने चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 27 = 28