चर्चित कमेडियन कपिल शर्माले गरे यो काम , जसको भयो पुरै भारत भर प्रशंसा

  • 494
  •  
  •  
  •  
  •  
    494
    Shares

काठमाडौ । चर्चित कमेडियन कपिल शर्माले एक कलाकारलाई सहयोग गरेका छन् । उनले पंजाबी फिल्मका अमिताभ बच्चन मानिने अभिनेता सतिश कोल बिरामी परेर पैसा र उपचारको आवश्यकता परेको बेलामा यस्तो सहयोग गरेका हुन् । उनले सतिश सामाजिक सञ्जालमार्फत बिरामी भएको थाहा पाएपछि त्यहीबाट नम्बर र ठेगाना मागेर सहयोग गर्न पुगेका थिए ।

अहिले उनको यही कुराको उनको आम दर्शक तथा फ्यानहरुले प्रशंसा गरिराखेका छन् । सतिश पंजाबी फिल्मका सुपरस्टार नै हुन् भने हिन्दी फिल्ममा समेत अभिनय गरिसकेका छन् । उनले ‘आग ही आग’, ‘खुनी महल’, ‘राम लखन, ‘आन्टी नम्बर वन’, ‘कर्मा’ र प्यार त होना ही था लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

भने यता कपिल शर्मा पनि ‘द कपिल शर्मा शो’ लिएर फेरि टेलिभिजनमा फर्किइसकेका छन् । उनको उक्त सो विस्तारै पहिलेको जस्तै चर्चा बटुल्दै छ । भने अहिले सतिशलाई गरेको सहयोगले झनै चर्चित बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 63