के तपाई सुगर र कलेजो रोगबाट ग्रसित हुनुहुन्छ ?त्यसोभए अण्डा खानुहोस्

  • 113
  •  
  •  
  •  
  •  
    113
    Shares

काठमाडौ । धेरै मानिसहरु सुगर तथा,कलेजो जस्ता विभिन्न रोगहरुबाट ग्रसित हुन्छन् । किनभने उनीहरुले दैनिक खाने खाना र कसरतमा ध्यान दिदैनन् । यदि हाम्रो शरिरमा विभिन्न पौष्टिक तत्वहरुको कमी र यस्ता खानपानको कारण विभिन्न प्रकारका प्राणघातक रोगहरु लाग्छन् । त्यसैले यस्ता केही घातक रोगहरुबाट बचाउन अण्डाले ठुलो भूमिका खेल्छ । किनभने अण्डामा धेरै किसिमका पौष्टिक तत्वहरु पाइन्छन् । त्यसैकारण अण्डाले यस्ता किसिमका रोगहरु निको पार्छ । हेर्नुस्

-पहिलो कुरा अण्डाले मधुमेह रोग निको पार्छ । किनभने अन्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रशस्त मात्रामा हुने भएकाले चिनीरोगीको सुगर नियन्त्रण गरेर बचाउछ । त्यसैले यो रोग भएको मानिसहरुले नियमित अण्डा खानुपर्छ ।

-दोस्रोमा अण्डाले कलेजो रोगलाई निको पार्छ । यदि तपाई अस्पताल धाएर दिक्क हुनु भएको छ । भने अण्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने र यसमा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउने भएकाले यो कलेजो रोगीको लागी अचुक उपाय नै हो ।

-त्यसैगरी तेस्रोमा शल्यक्रिया गरेको मानिसहरुलाई अण्डा अतिआवश्यक हुन्छ । किनभने अण्डामा प्रोटिन मात्रा हुनाले शल्यक्रिया गरेका मानिसहरुलाई तनदुष्ट बनाउछ ।

-र चौथोमा गर्भवती भएको महिलालाई धेरै राम्रो हुन्छ । किनभने अण्डामा पाइने लिउटिन र जियाज्यानथिन भन्ने तत्वले आखाको ज्योति गुम्नबाट बचाई बच्चा र आमाको शारिरिक र मानसिक विकास गर्छ । किनभने अण्डामा यतिमात्र नभएर त्यसको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 5