मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिरहेको छ : पूर्व राजा ज्ञानेन्द्र शाह

  • 183
  •  
  •  
  •  
  •  
    183
    Shares

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल पनि मडारिरहेको बताएका छन् । पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका एवं राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशभन्दा ठूलो कुनै वाद हुन नसक्ने बताएका छन् । हाल देश सकस र कष्टपूर्ण अवस्थाबाट गुज्रिएको बताएका छन् ।

उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन शुभकामना विज्ञप्तीमा भनेका छन् ।विज्ञप्ती पूर्णपाठ यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 25