टिभी सिरियलकी बालकलाकार भइन् अहिले १६ वर्षकी हेर्नुहोस् उनका १० तस्विर

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं । टिभी सिरियल ‘बालवीर’मा अभिनय गर्ने एक सानी बालकारकार अनुष्का सेनको अहिले एक तस्विर भाइरल भएको छ । उनलाई आम दर्शकहरुले सानो छदाको तस्विरहरु मात्र देखेको तर अहिले उनको १६ वर्षको जवानीको सुन्दर तस्विर देखेपछि यो तस्विर सामाजिक सञ्जालमा एकाएक भाइरल भएको थियो ।

उनी ६ वर्ष अगाडि सानोमा ‘बालवीर’ टिभि सिरियलमा चस्मा लगाएकी बालिकाको रुपमा पर्दामा देखिन्छिन् । त्यसैले यो भाइरल भएको उनको तस्विरहरु देख्दा अब उनी फिल्म आउन सक्ने धेरै दर्शकहरुले अनुमान गरेका छन् ।

उनले आफ्नो यो हट तस्विरहरु इन्स्टाग्राममार्फत सेयर गरेकी थिइन् । जहाँ उनको २९ लाख फलोअर छन् । हेरौ तस्विरहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

41 − 32 =